जाजरकोटमा भीरबाट लडेर महिलाको ज्यान गयो

त्रिवेणी न्युज

2023-12-08

काठमाण्डौ – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका– १० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज शुक्रवार दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो ।

उहाँ जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुनुहुन्थ्यो । अस्थायी आवास बनाउनका लागि स्वयंसेवक, स्थानीय लगायतको टोली खटिएको थियो ।


# राष्ट्रिय # कर्णाली प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

भर्खरको पोस्ट

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .